विशेष संवाददाता । काठमाडौंभनिन्छ, सफल हुनलाई बाठो हुन जरुरी छ । बाठो हुनकोलागी समयलाई आत्मसाथ गर्न सक्नुपर्छ । यो आम भनाइभन्दा फरक छ, फिल्म क्षेत्र । भनिन्छ, यहाँ बाठो मात्र भएर पुग्दैन, चलाख नै हुनुपर्छ । हो, आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । हाम्रो रिपोर्टको विषय हो, फिल्म क्षेत्रका चलाखहरु । फिल्म क्षेत्रका…