संसारमा आजसम्म पनि केही यस्ता रहस्य रही रहेका छन्, जुन आम मानिसका लागि जिज्ञासाको विषय बन्ने गरेको छ । यसमध्ये केही रहस्य त वैज्ञानिकका लागि पनि खोज र हैरान बनाउने खाले रहेका छन् । यस्तै रहस्यमय एउटा कुराको बारेमा यहाँ जानकारी दिन लागिएको हो। कुरा टर्कीको पमुक्कले स्थित पहाडी झरनाको हो। जुन सुन्दर हुनुको साथै…