पृथ्वीमा अक्सिजनको मात्रा घट्नु र प्राणीहरू लोप हुनुबीच सम्बन्ध रहेको वैज्ञानिकहरूले बताउँदै आएका थिए। तर, नयाँ अध्ययनले भने अक्सिजनको मात्रा बढ्दा पनि प्राणी लोप भएको इतिहास रहेको पत्ता लगाएका छन्। ‘नेचर जियोसाइन्स’ मा प्रकासित सन न्युबीको नेतृत्वमा भएको एक अध्ययनले आकस्मिकरूपमा अक्सिजनको मात्रा घट्नु एवम् बढ्नु दुवै प्रक्रिया र जनावरको लोप हुने प्रवृत्तिबीच सम्बन्ध रहेको…