ओशन फोटोग्राफर २०२१: साना माछाहरूले घेरिएको हरियो समुद्री कछुवा उत्कृष्ट

ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ। उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्। ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ। हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा…

Logo