सेलिब्रेटीहरूको सन्यासी बन्ने लहर : सम्बन्ध टुटेपछि होस् या अगाडि पुग्छन् ओशोकै चरणमा, कारण के ?

काठमाडौ । पछिल्लो समय धेरै कलाकार र राजनीतिज्ञहरुको अभिरुचि अध्यात्मतिर बढ्दै गएको देखिन्छ । अझ सेलिब्रेटीहरु सम्बन्ध विच्छेदपछि ओशो सन्यासी बनिरहेका छन् । यसैको जल्दोबल्दो उदाहरण हुन्, नायिका शिल्पा पोखरेल । उनले छविराज ओझासँग सम्बन्ध विच्छेद गरेको केहीसमयमै ओशो सन्यासी बनेको फोटो भिडियो भाइरल भएका थिए । त्यसैगरी गायिका एलिना चौहानले पनि यसअघि तपोवनमा पुगेर…

Logo