पुरातत्वविद्हरूले इजिप्टमा एउटा पुरानो सूर्य मन्दिर फेला पारेका छन् । यो सूर्य मन्दिर करिब ४५ सय वर्ष पुरानो भएको उत्खननकर्ता बताउछन् । उत्खनन स्थलबाट माटोबाट बनाईएका इट्टाले बनेको मन्दिरको भग्नावशेष र भाँडाकुँडाका टुक्राहरू फेला परेको छ । उत्खननकर्ताहरुका अनुसार यो इजिप्टको पाँचौं राजवंशको हराएको सूर्य मन्दिरहरू मध्ये एक मानिएको छ । इजिप्टका पुरातत्वविद्हरूका अनुसार यो…