मान्छे सुत्दै नसुती कति समय बाँच्न सक्छ?

मानिसले लगातार सुत्दै नसुती ११ दिन २५ मिनेटसम्म बसेको विश्व रेकर्ड रहेको छ। सो रेकर्ड सन् १९६३ मा १७ वर्षीय अमेरिकी र्यान्डी गार्डनरले बनाएका थिए।  निद्रा बिग्रँदा हुने असरहरूबारे विस्तृत अध्ययन भएको छ। चिडचिडापन, निर्णय क्षमतामा ह्रास र कुनै एक कोणबाट मात्र सोच्न मिल्ने किसिमको मनोवैज्ञानिक जडता निद्रा बिचलित हुँदा देखा पर्ने समस्याहरू हुन्। जाँगरको…

Logo