अख्तियार प्रमुख राईलाई हटाउन प्रदिप अधिकारीको नेतृत्वमा गरिएको जालझेल पर्दाफास

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई हटाउने एक व्यक्तिले गरेको जालझेल पर्दाफास भएको छ । प्रदीप अधिकारी भन्ने व्यक्तिले गरेको प्रपञ्च नेपाल प्रहरीले पर्दाफास गरेको हो । घट्ना विवरणअनुसार अख्तियार प्रमुख राईको इमेलमा १५ असोज २०८२ मा एउटा इमेल आयो, जसमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई अन्तिम इच्छा पूरा गर्न १० दिनको समय…

Logo