नेपालमा आज १ हजार ५५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८३४ पुगेको छ । आज १ हजार ५५१ जना थपिएका छन् । सोमबार २ हजार ४४० जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३४० छ । सोमबार निको हुनेको संख्या १ हजार १३३ थियो ।नेपालमा…

Logo