धनगढीकी एक महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

धनगढी ।सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२ की एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।बुधवार राति मृत्यु भएकी ३० वर्षीया महिलाको मृत्युपछि लिइएको स्बावको नमूना परीक्षण गर्दा विहिबार कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । निमोनियाको समस्या देखिएपछि उनलाई…

Logo