नेपालमा आज मात्र १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । आज १ हजार ५१३ जना थपिएका छन् । सोमबार १ हजार ३५१ जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । आज…

Logo