रेडक्रसद्वारा श्वेतपत्र जारी

काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ ।नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका तदर्थ अध्यक्ष डा नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गरेका हुन् । सोसाइटीको दर्ता नवीकरण हुन नसकी संस्थाको बैधानिकतामाथि प्रश्न उठेकोले संस्था नवीकरण पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले भने , “निर्वाचन गराउन…

Logo