भक्तपुरमा पीसीआर परीक्षणमा ‘भिटिएम’ किट अभाव

भक्तपुर ।कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किट को भक्तपुरमा चरम अभाव भएको छ ।नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको वाग्मती प्रदेश अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनले विगतमा दैनिक २००…

Logo