विश्व मुटु दिवस : मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव

काठमाडौं ।कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपन जस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा…

Logo