हुम्लामा थप दुई जनामा कोरोना

हुम्ला।हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । असोज ४ गते एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा सोमबार पोजेटिभ देखिएको हो ।बाँकेको नेपालगञ्जबाट समिट एयरको उडानमार्फत असोज ३ गते शनिबार सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य…

Logo