धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो। धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतवासीलाई सहज हुनेछ। गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९/८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो।…

Logo