डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ लोकार्पण

प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहको दोस्रो पुस्तक ‘गर्भको गर्व’ लोकार्पण भएको छ । सोमवार काठमाडौँस्थित नेपाल चिकित्सक सङ्घको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार बस्नेत, लेखक डा साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्की, महासचिव डा सजीव तिवारी, पूर्वअध्यक्ष डा लोचन कार्की, गर्भवती महिला…

Logo