जाडोमा तातोपानीले नुहाउनु हुन्छ ? साबधान !

जाडो मौसममा पानी भन्ने बितिक्कै रौ ठाडो हुन्छ  । अझ चिसो पानी भन्यो भने त डर लाग्छ । त्यसैले पनि धेरैले लामो समय जिउ नुहाउदैनन् र नुहाउनेले पनि पानी तताएर नुहाउने गर्छन । तर तपाईलाई थाहा नहुन सक्छ तातो पानीले नुहाउन केही बेफाइदाहरु पनि छन् ।धेरै तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । तातो पानीले नुहाउदा शरिरको…

Logo