पछिल्लो २४ घन्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

नेपालमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो । सो अवधिमा १६ जना डिस्चार्ज भएका छन् ।  मुलुकमा हाल सक्रिय संक्रमितको संख्या २२७ रहेको…

Logo