आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । आज ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५७ पुगेको छ । शनिबारसम्म अस्पतालमा भर्ना भएका १५ जनामध्ये ८ जना आइसीयु तथा ५ जना भेन्टलेटरमा…

Logo