आँप र पात स्वास्थयका लागि उपयोगी

आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ। आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ। आँपको पात धेरै गुणले भरिपूर्ण छ। आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसबाहेक, यी पातहरूमा एन्टी-अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आँपको पातमा एन्टी-माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू…

Logo