आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुई हजार ४५० नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ५५ जनामा र एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३८६…

Logo