डेंगीको डरः हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यलय सफा गरौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई १० मिनेट आफ्नो कार्यलय सफा गर्न आग्रह गरेको छ ।  आज मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु आजदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सफा गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हो । आफ्नो कार्यालय हाताभित्र र वरपर सबै…

Logo