राम्रो र मुलायम कपाल बनाउन चाहानुहुन्छ ? यी तेल प्रयोग गर्नुहोस् !!

कपालको हेरचाहमा अक्सर तेल प्रयोग गर्न सल्लाह दिइन्छ। तेलले कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिने काम गर्छ । कपालको विभिन्न समस्याहरूलाई लक्षित गर्न विभिन्न तेलहरू प्रयोग गर्न सकिन्छ।  यदि तपाईको कपाल अत्यधिक टुक्रिरहेको छ र टाउकोको कपालको सट्टा टाउकोको छाला स्पष्ट देखिन थालेको छ भने यहाँ उल्लेख गरिएको कपालको तेल लगाउनुहोस, तपाईको कपालले…

Logo