आज थप ५७ जनामा कोरोना पुष्टि, एक संक्रमित भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे अवधिमा  २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको छ । काठमाडौं…

Logo