क्यान्सरका लागि भनेर चुरोटमा लगाइएको करको सदुपयोग गर्न डा.झाको आग्रह

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले प्रत्येक वर्ष पेटस्क्यानका लागि भनेर ४० करोड छुट्याउने तर अहिलेसम्म पेटस्क्यान उपकरण ल्याउन नसकेको गुनासो गरेका छन् ।  शनिवार काठमाडौंमा आयोजित धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपयोगबाट उत्पन्न रोगथाम,नियन्त्रण,निदान र उपचार सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा डा. झाले क्यानसर पत्ता लगाउने उपकरणहरु नेपालमा नै भएता पनि…

Logo