के मोटोपनाले तपाईंको कपाल र्झछ ?

के मोटोपनले कपाल झर्छ ? अवश्य नै । अधिक तौलले शरीरलाई कपाल झर्ने लगायत धेरै तरिकाको जोखिममा राख्न सक्छ।  हो, कपाल झर्नुको कारण तनाव, प्रदूषण वा अस्वास्थ्यकर खानपान मात्र होइन, बढ्दो तौलले पनि कपाल झर्ने गर्छ। मोटोपना र कपाल झर्ने बिचको सम्बन्ध के हो त ? यो बारेमा पनि जानौँ र कपाल झर्नबाट बच्ने केही…

Logo