हट एण्ड बोल्ड मोडल अञ्जली अधिकारी

समयसमयमा चर्चामा आइरहने मोडल हुन्, अञ्जली अधिकारी । कहिले ट्रोलको शिकार त कहिले उनको सामाजिक सञ्जालमा छाएका हट एण्ड बोल्ड तस्विरले उनी चर्चामै रहन्छिन् । केही वर्षअघि रिलिज भएको गीत ‘बोल माया’बाट हिट भएकी अञ्जली पछिल्लोसमय निकै व्यस्त हुने मोडलमा पनि गनिन्छिन् । हिट म्युजिक भिडियो दिइरहेकी उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेको, तर पात्रबारे…

Logo