नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रतियोगिता ‘फेस अफ नेपाल २०२४’को ग्राण्ड फिनाले बिहीबार हुँदैछ । काठमाडाैंकाे होटल याक एण्ड यतिमा ग्राण्ड फिनाले हुन लागेको हो । जसमा फाइनलिस्टहरु भिड्दैछन् । निर्णायकहरुको मुल्यांकन र भोटिङमार्फत तीनजना विजेता घोषणा हुनेछन्। विजेताहरुले दक्षिण कोरियामा आगामी नोभेम्बरमा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा सहभागी हुने अवसर पाउनेछन् । दक्षिण कोरियाको…