काठमाडाैं । इस्टु कार्की, एक चर्चित नेपाली कन्टेन्ट क्रिएटर हुन् । टिकटक र इन्स्टाग्राममा हजाराैं फलोअर्स बटुलेकी इस्टु आफ्नो बोल्ड लुक्स र फरक शैलीका कारण प्रायः चर्चामा रहन्छिन्। खासगरी युवा पुस्तामा उनी निकै लोकप्रिय छिन्। इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरीमा बोल्ड तस्विर खिचाएर एकाएक सबैकाे नजरमा परेकी उनी फेरि एकपटक सामाजिक संजालमा चर्चाकाे विषय बनेकी…