राष्ट्रियसभा उपनिर्वाचन‍ः देवकोटालाई मतदान गर्न माओवादी केन्द्रको आह्वान

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा खिमलाल देवकोटालाई मतदान गर्न आह्वान गरेको छ। सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल‍ र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै  कलम चुनाव चिन्हमा मतदान गरी देवकोटालाई जिताउन अनुरोध गरेका हुन् । रामबहादुर थापाले पार्टीको नीति, विधि…

Logo