पाँच दिनमा ९२ आरोही सगरमाथाको चुचुरोमा

कोरोना महामारीको दोस्रो लहरको जोखिमबीच सगरमाथासहित विभिन्न हिमालको आरोहण खुला गरिएको छ । २४ वैशाखदेखि शुरु भएको सगरमाथा आरोहणमा मंगलबारसम्म ९२ आरोहीले चुचुरो चुमिसकेका छन् । पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यका अनुसार २४ वैशाखमा १२ र मंगलबार बिहान ८० जनाले सगरमाथा आरोहण गरेका छन् । बिहीबार (२९ वैशाख) सम्मको मौसम आरोहणका लागि उपयुक्त मानिएको छ । त्यसपछि ४ देखि…

Logo