ओलीका निर्णय बदर गराउन माग गर्दै नेपाल समूह फेरि निर्वाचन आयोगमा

नेकपा एमाले माधव नेपाल समूहका नेताहरु पार्टीको विवाद समाधानका लागि भन्दै फेरि निर्वाचन आयोग गएका छन् । नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो। फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण…

Logo