भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोना खोप उपलब्ध

भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएको छ। आइतबार साँझ उक्त परिमाणको खोप नेपाली सेनाले प्राप्त गरेको हो। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले पुणेस्थित सेरम इन्स्टिच्युटमा विकास गरिरहेको कोभिशील्ड भ्याक्सिन भारतीय सेनाले नेपाललाई उपलब्ध गराएको हो। काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले उपहारको रुपमा दिएको खोप नेपाली सेनाले प्राप्त…

Logo