वीरगञ्ज नाकाबाट बढ्यो निर्यात, घट्यो आयात

चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महिनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात व्यापार घटेको छ। यो भन्सारबाट आयात ११ अर्ब रुपैयाँले घट्दा निर्यात करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको सूचना प्रविधि शाखाको तथ्यांक छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा यो नाकाबाट ३ खर्ब ६ अर्ब रुपैयाँ मूल्यबराबरको मालसामान भित्रिएको…

Logo