सरकारले धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा अोलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ। मन्त्रालयका…