लोकसेवा आयोग पदाधिकारीविहीन, अधिकांश सुझाव अलपत्र

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको पदावधि मंगलबारबाट सकिएको छ। अध्यक्ष मैनालीसहित अन्य सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झाको ६ वर्षे कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन हुन पुगेको हो । अध्यक्ष मैनालीसहित सातजना पदाधिकारी ११ चैत २०७१ सालमा नियुक्त भएका थिए । जसमध्ये दुई जना यसअघि नै उमेर हदका…

Logo