पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछध्र तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ । मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छध्र परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न…

Logo