‘मेरो ठम्याइ छ कि तपाई बलियो किशोरी हो । मेरो शुभकामना छ– तपाईलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मन्द मुस्कानको कामना गरेका वाक्य हुन् यी । यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजाबले चहर्याइरहेको अनुहारमा चम्केका मुस्कान…