विभाजित नेकपा अब एक होला कि नहोला ?

प्रतिनिधिसभा विघटनपछि दुई खेमामा विभाजित ओली र दाहाल–नेपाल पक्ष अदालतको फैसलासँगै अब के गर्लान् ? विभाजित नेकपा एक होला कि नहोला ? अबको सरकार कस्तो बन्ला ? कुन–कुन दल सरकारमा जालान् ? यस्ता प्रश्न जनमानसमा उब्जिएका छन्। प्रधानमन्त्री ओलीको कदम के होला भनेर उनीनिकट नेता केही बोलेका छैनन्। ओली पक्षका नेताले अदालतको फैसला अनपेक्षित भएको…

Logo