रसियामा पहिलो पटक भेटियो मानवमा सर्ने ‘बर्डफ्लु’

रसियाले पहिलो पटक ‘ए–एच–५–एन–८’ नामक वर्डफ्लु भाइरस मानवमा सरेको पत्ता लगाएको छ । उपभोक्ता स्वास्थ्य निगरानी रोस्पोट्रेब नाजद्जोरकी अध्यक्ष अन्ना पोपोभाले यसबारे विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) लाई जानकारी गराइसकेको बताएकी छन् । ‘एच–५–एन–८’ भाइरस पछिल्ला केही महिनामा रसिया, युरोप, चीन, मध्यपूर्व र उत्तर अफ्रिकामा देखा परेको थियो । तर, सो भाइरस अहिलेसम्म कुखुरामा मात्र देखिएको…

Logo