नुवाकोट । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानूनको व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको बताएका छन् । अदालतको निर्णय अनुसार कांग्रेस अगाडि बढ्ने सभापति देउवाको भनाइ छ। ‘दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ?’, सभापति देउवाले शुक्रबार विदुरमा आयोजित कांग्रेस जिल्ला कार्यालय तथा बीपी…