इन्धनको आयात बढ्यो

आर्थिक वर्ष २०७७ /७८ मा पेट्रोलियम पर्दाको आयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो । यसै पनि नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयाल निगमले गएको वर्ष इन्डियन आयाल…

Logo