आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७, र ९ को अनिर्वाय विषयको पाठ्यक्रम परिर्वतन हुने भएको छ । पाठक्रम विकास केन्द्रले कक्षा ४, ७, ९ को अनिर्वाय अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ…