खाद्यान्नमा परनिर्भरताः वीरगञ्ज नाकाबाट ४२ अर्बको धान, चामल र गेडागुडी आयात

गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्ब रुपैंयाँ बराबरको धान,चामल र गेडागुडी आयात भएको छ।  गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर विभिन्न मुलुकबाट ४१ अर्ब ९३ करोड रुपैंयाँको धान,चामल र गेडागुडी आयात भएको हो। वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्क अनुसार भारत तथा तेश्रो मुलुकबाट करिब ४२…

Logo