टेकुमा कोभिड–१९ विरुद्धको खोप प्रमाणीकरणमा भीड

सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राती १० बजे साउदीको उडान छ । उठानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ । यो काम लागि उनी दुई दिनअघि नै सीतहरीबाट काठमाडौं आएका हुन् । सदा बिहीबार दिभरि राजधानीका तीन वटा खोप केन्द्रमा पालैसँग लाइन बसे तर सबै…

Logo