विपक्षी बाटो : साढे तीन वर्षमै सत्तासीन

कांग्रेस सभापति शेरबहादुर देउवाले गत चैतको पहिलो साता विराटनगरमा आयोजित एक सभामा भनेका थिए, ‘हाम्रो पार्टी प्रतिपक्षमा छ । जनताले पाँच वर्षका लागि हामीलाई प्रतिपक्षमा बस्न मतादेश दिएका हुन् । त्यसैले हामी अहिले सरकारमा जाँदैनौं । बरु प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्छौ ।’ कांग्रेस सरकारमा जानुभन्दा चुनावमै जान ठीक हुन्छ भन्ने देउवाको विश्लेषण थियो । त्यसवेला प्रधानमन्त्री केपी ओलीसँग साँठगाँठ…

Logo