देशभरका सात प्रदेशहरूले समग्रमा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कम आकारको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि सात प्रदेशको कुल बजेटको आकार दुई खर्ब ६१ करोड ८६ लाख रुपैयाँ छ । यो चालू आर्थिक वर्षको कुल बजेटको तुलनामा तीन अर्ब ७४ करोड रुपैयाँ कम हो । चालू आर्थिक वर्षमा दुई खर्ब ६५ करोड ६०…