कुनै पनि आयोगमा बयान दिन्नँः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि आयोगमा वयान नदिने बताएका छन् । कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने उनकाे भनाइ छ । उनले कुनै पनि बयानमा आफूले आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे। आइतबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले भने ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू…

Logo