सक्कली र नक्कली छुट्याउन माग गर्दै जेनजीहरुले गरे सिंहदरबारमा धर्ना

सक्कली र नक्कली छुट्याउन माग गर्दै जेनजीहरुले गरे सिंहदरबारमा धर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। सक्कली नक्कली जेनजी छुट्याउन माग गर्दै जेन जी आन्दोलनका घाईतेहरुले सिंहदरबारमा धर्ना दिएका छन् ।

आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबार गएका हुन । उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए। तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको एक जेन जी अगुवाले बताए ।

देशमा सुशासन, शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

Logo